2 Samuel 17:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद आफ्‍ना मानिसहरूसहित यर्दन नदी पार गर्न थाले र घाम झुल्‍किँदा तिनीहरू पार भइसकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले दाऊद र तिनका सबै दल तुरुन्‍त यर्दन नदी पार गर्न लागे। मिरमिरे उज्‍यालोमा पारिपट्टिको किनारमा नपुगेको कोही पनि रहेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीद र तिनीसित भएका सबै मानिसहरू निस्केर यर्दन नदी पार गरे। उज्यालो हुँदा एक जना पनि नछुटी हरेकले यर्दन नदी पार गरिसकेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊद र उसका सबै मानिसहरूले यर्दन नदी तरे सुर्य उदय हुन अघि, दाऊदका मानिसहरू प्रत्येकले यर्दन नदी पार गरे।