2 Samuel 17:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद महनोममा आइपुगेर शोबी, माकीर र गिलादी सहर रोगलीममा बास बसे। उनलाई (रोगलीमका बासिन्‍दा) बर्जिल्‍लैले भेटे। शोबी अम्‍मोनी सहर रब्‍बाको बासिन्‍दा नाहाशको छोरो र माकीर लो-देबारवासी अम्‍मीएलको छोरो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊद महनोममा आइपुगे, तब अम्‍मोनीहरूको रब्‍बामा बस्‍ने नाहाशका छोरा शोबी, लो-देबारमा बस्‍ने अम्‍मीएलका छोरा माकीर र रोगलीममा बस्‍ने गिलादी बर्जिल्‍लैले
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीद महनाइममा आए, तब अम्मोनीहरूको रब्बाका शोबी नाहाशका छोरा, लो-देबारमा बस्‍ने अम्मीएलका छोरा माकीर र रोगलीममा बस्‍ने गिलादी बर्जिल्‍लैले
Nepali ERV (पवित्र बाइबल)
दाऊद महनैम पुगे। शोबी, माकीर र र्बजिलाइहरू त्यस ठाउँमा थिए। (शोबी रब्बाको अम्मोनी नाहाशका छोरा थिए। माकीरचाहि लोदबारको अमीएलका छोरा थिए। र्बजिलाइ गिलादका रोग्लीमबाट थिए।)