2 Samuel 17:29 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मह, दही, भेड़ाहरू र गाईका दूधको पनीर दाऊद र तिनीसँग भएका मानिसहरूका निम्‍ति खानलाई दिए, किनभने मानिसहरू मरुभूमिमा भोकाएका, तिर्खाएका र थाकेका छन्‌ भनी तिनीहरूले सम्‍झे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मह, दही, भेडा र गाईको दूधबाट बनिएका पनीर पनि दावीद र तिनका मानिसहरूले खाऊन् भनी ल्याइदिए। किनकि तिनीहरूले भने, “यी मानिसहरू उजाडस्थानमा भोकाएका, थाकेका र तिर्खाएका छन्।”