2 Samuel 17:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सल्‍लाह अब्‍शालोम र सबै इस्राएलीहरूलाई असल लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्‍शालोम र इस्राएलका सबै धर्म-गुरुहरूले अहीतोपेलको सल्‍लाह स्‍वीकार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो योजना अब्शालोम र इस्राएलका सबै प्रधानहरूलाई असल लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
यो योजना अब्शालोम र इस्राएलका अगुवाहरूलाई राम्रो लाग्यो।