2 Samuel 17:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्‍शालोमले भने, “अब हूशैलाई बोलाऊ। उसको के भन्‍नुछ, हामी सुनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब्‍शालोमले भने, “अरकी हूशैलाई बोलाइपठाओ, र तिनले के भन्‍दारहेछन्‌ सो हामी सुनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाइपठाऊ, र तिनले के भन्छन्, त्यो पनि हामी सुनौँ।”
Nepali ERV (पवित्र बाइबल)
तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।”