2 Samuel 18:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले आफ्‍ना सबै मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई सय-सय र हजार-हजारका दलमा बाँडे र ती दलहरूमाथि अधिकृतहरू खटाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले आफूसँग भएका मानिसहरूलाई लड़ाइँको लागि जम्‍मा गरे, अनि हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले आफूसित भएका मानिसहरूलाई भेला गरे। अनि तिनीहरूका हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले आफ्ना मानिसहरू गने। तिनले ती मानिसहरूलाई नेतृत्व गर्न 1,000 र 100 को माथि कप्तानहरू छाने।