2 Samuel 18:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदका मानिसहरूमध्‍ये एक जनाले उनलाई देख्‍यो र योआबलाई भन्‍यो, “हजुर, मैले अब्‍शालोमलाई एउटा फलाँटको रूखमा झुण्‍डिरहेको देखें!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती मानिसहरूमध्‍येको एक जनाले त्‍यो देखेर योआबलाई यसो भन्‍यो, “मैले अब्‍शालोमलाई एउटा फलाँटको रूखमा झुण्‍डिएका देखें।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब एक जना मानिसले त्यो घटना देख्यो, तब त्यसले गएर योआबलाई भन्यो, “मैले भर्खरै अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेका देखेँ।”
Nepali ERV (पवित्र बाइबल)
एकजना मानिसले यो घटना देखे। उसले योआबलाई भने, “मैले बाजको रूखमा अब्शालोम झुण्डिरहेको देखे।”