2 Samuel 18:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआबले उत्तर दिए, “तैँले देखेको थिइस् भने त्‍यत्ति नै बेला किन तैँले उनलाई त्‍यहीँ मारिनस्? म तँलाई मेरो तर्फबाट चाँदीको दश सिक्‍का र एउटा पटुका दिनेथिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरा भन्‍ने मानिसलाई योआबले भने, “तैंले त्‍यसलाई देखिस्‌? तैंले त्‍यसलाई त्‍यत्ति नै बेला किन प्रहार गरिनस्‌? म तँलाई दश चाँदीका सिक्‍का र एउटा बहादुरीको पटुका दिनेथिएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबले त्यो कुरा भन्‍ने मानिसलाई भन्यो, “के! तैँले त्यसलाई देखिस्? तैँले त्यसलाई त्यहीँ नै प्रहार गरेर किन भुइँमा खसाइनस्? त्यसो गरेको भए म तँलाई चाँदीको दश शेकेल र योद्धाको पेटी दिनेथिएँ।”
Nepali ERV (पवित्र बाइबल)
योआबले त्यस मानिसलाई भने, “तैंले मारेर त्यसलाई रूखबाट भुइँमा किन झारिनस्? म तँलाई एउटा पेटी र चाँदीको दश टुक्रा दिने थिएँ!”