2 Samuel 18:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले राजाको आज्ञापालन नगरेको भए र अब्‍शालोमलाई मारेको भए यो कुरा राजाले सुन्‍नेथिए। राजाले सबै कुरा थाहा पाउँछन् र तपाईंले मेरो बचाउ गर्नुहुनेथिएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले मेरो प्राण जोखिममा हाली धोखाबाजी गरेर तिनलाई मारेको भए राजाले तुरुन्‍तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्‍गै बस्‍नुहुनेथियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि मैले मेरो प्राण जोखिममा हाली विश्‍वासघात गरेर तिनलाई मारेको भए राजाले तुरुन्तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्गै बस्‍नुहुनेथियो।”
Nepali ERV (पवित्र बाइबल)
यदि मैले उसलाई मारेको भए राजाले पत्तो लगाउनु हुने थियो। अनि तपाईं, याओबले, मेरो रक्षागर्नु हुने थिएन।”