2 Samuel 18:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआबले लडाइँ बन्‍द गर्न तुरही बजाउने आज्ञा दिए। उनको सेना इस्राएलीहरूलाई खेद्‌न छोडेर फर्क्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब योआबले तुरही बजाए, र सेना इस्राएललाई खेद्‌न छोड़ेर फर्के, किनभने योआबले सेनालाई रोके।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब योआबले तुरही फुके; अनि सेनाहरूले इस्राएललाई खेद्न छोडिदिए। किनकि योआबले तिनीहरूलाई रोकेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमका सेनाहरूलाई नखेद्नु भन्नाका खातिर योआबले तुरही फूके।