2 Samuel 18:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सादोकको छोरा अहीमासले योआबलाई भने, “राजालाई आफ्ना शत्रुहरूका हातबाट परमप्रभुले छुटाउनुभयो भनी शुभखबर दिनलाई म राजाकहाँ दगुरी जान पाऊँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सादोकका छोरा अहीमासले भने, “परमप्रभुले राजालाई आफ्ना शत्रुहरूका हातबाट छुटाउनुभयो भन्ने समाचार राजालाई दिन भनी मलाई दगुरी जान अनुमति दिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सादोकका छोरा अहीमासले भने, “याहवेहले राजालाई उहाँका शत्रुहरूका हातबाट छुटाउनुभएको छ भन्ने खबर दिन मलाई राजाकहाँ दौडेर जान अनुमति दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
सादोकका छोरा अहीमासले योआबलाई भने, “राजा दाऊदलाई खबर दिन मलाई नियुक्त गर्नु होस्। म उहाँलाई परमप्रभुले उहाँको शत्रुलाई नष्ट गरिदिनु भयो भनेर स्चना दिन्छु।”