2 Samuel 18:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहरादारले भन्यो, “त्यो अघि-अघि आउने मानिस त अहीमास जसरी पो दगुर्दै छ।” राजाले भने, “त्यो मानिस असल छ, त्यसले असल खबर नै ल्याउँदै छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस पहरादारले भन्यो, “त्यो अगिल्लोको दौड़ त सादोकका छोरा अहीमासको जस्तै छ।” राजाले भने, “तिनी एक असल मानिस हुन्, र शुभ समाचार लिएर आउँदैछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पहरेदारले भन्यो, “मलाई त त्यो पहिला दौडने मानिसचाहिँ सादोकका छोरा अहीमासजस्तो लाग्दैछ।” राजाले भने, “तिनी एक असल मानिस हुन्। तिनले असल समाचार ल्याएको हुनुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यस पहरादारले भने, “मलाई लाग्दैछ त्यो पहिला कुद्दै आउने चाहिं सादोकका छोरा अहीमास हुनुपर्छ।” राजाले भने, “अहीमास राम्रो मानिस हो। उसले राम्रो खबर ल्याउँदैछ।”