2 Samuel 18:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि कूशीवासी कमारा आइपुग्‍यो र राजालाई भन्‍यो, “राजाको निम्‍ति असल खबर लिएर म आएको छु! हजुरको विरुद्ध विद्रोह गर्ने सबै मानिसहरूमाथि परमप्रभुले हजुरलाई आज विजय दिनुभएको छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यस कूशीले आएर भन्‍यो, “हजूर, समाचार असल छ! हजूरको विरुद्धमा उठ्‌ने सबैबाट परमप्रभुले आज तपाईंलाई उद्धार गर्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती कूशी आइपुग्यो र भन्यो, “मेरा मालिक महाराजा, असल समाचार सुन्‍नुहोस्! याहवेहले तपाईंका विरुद्धमा उठ्ने सबैको हातबाट आज तपाईंलाई छुटाएर तपाईंलाई न्याय दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
कूशी आए। उनले भने, “मेरा मालिक राजालाई खबर छ। आज परमप्रभुले तपाईंका विरोधीहरूलाई दण्ड दिनुभयो।”