2 Samuel 18:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले योआब, अबीशै र इत्तैलाई यस्‍तो आज्ञा दिए, “मेरो खातिर त्‍यस अब्‍शालोमलाई केही हानि नगरिदिनू।” दाऊदले आफ्‍ना अधिकृतहरूलाई यस्‍तो आज्ञा गरेको सारा सेनाले सुन्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले योआब, अबीशै र इत्तैलाई यो हुकुम गरे, “मेरो खातिर त्‍यस जवान अब्‍शालोमसित नरम व्‍यवहार गर्नू।” अब्‍शालोमलाई जोगाइदिनू भनी राजाले आफ्‍ना प्रत्‍येक सेनापतिलाई दिएको हुकुम सबै सेनाले सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “मेरो खातिर त्यस जवान मानिस अब्शालोमलाई हानि नगर्नू।” राजाले अब्शालोमको बारेमा सेनापतिहरूलाई आज्ञा दिएका कुरा सबै सेनाहरूले सुने।
Nepali ERV (पवित्र बाइबल)
योआब, अबीशै र ईत्तैलाई दाऊदले आदेश दिए। उसले भने, “मेरो खातिर जवान अब्शालोम प्रति दयालू बन्नु।” राजाले कप्तानहरूलाई के भने सैनिकहरूले सबै सुने।