2 Samuel 18:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँ चारैतिर फैलियो। लडाइँमा मारिएकाभन्दा बढी मानिसहरू जङ्गलमा मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लड़ाइँ चारैतिर फैलियो, अनि वनमा नष्ट भएकाहरू तरवारले मर्ने मानिसहरूभन्दा धेरै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
युद्ध पूरै देशभरि फैलियो। तरवारले मर्नेहरूको संख्याभन्दा जङ्गलमा मर्नेहरूको संख्या बढी थियो।
Nepali ERV (पवित्र बाइबल)
देशभरि युद्ध फैलियो। तरवारले भन्दा ज्यादा मानिस जङ्गलमा मरे।