2 Samuel 19:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले अब्शालोमको निम्ति रुँदै विलाप गर्दै छन् भनी योआबले सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्शालोमको निम्ति राजा रुँदै र विलाप गर्दैहुनुहुन्छ भनी योआबले सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबलाई यो बताइयो, “राजा अब्शालोमका निम्ति रुँदै विलाप गरिरहनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्छन्, “हेर्नुहोस्, राजा अब्शालोमको लागि दुःखी भएर रोइरहेकाछन्।”