2 Samuel 19:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू मेरा कुटुम्ब हौ, मेरै हाड र मासु हौ। मलाई फर्काई ल्याउनमा किन तिमीहरू सबैभन्दा पछिल्ला हुन्छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू मेरा दाजुभाइ हौ, मेरै हाड़ र मासु। राजालाई ल्याउनलाई तिमीहरू किन सबैभन्दा पछिल्ला हुने?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू मेरै आफन्तहरू, अर्थात् मेरै मासु र रगत हौ। यसकारण राजालाई फर्काएर ल्याउनुमा तिमीहरू किन सबैभन्दा पछि छौ?’
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू मेरो एउटै परिवार समूहका भाइहरू हौ। तिमीहरू मेरो आफ्नै परिवार छौ। तब किन तिमीहरू राजालाई फर्काएर ल्याउने अन्तिम परिवार भयो।’