2 Samuel 19:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति खेरै बेन्‍यामीन र शिमी दाऊद राजालाई भेट्‍न हतार-हतार यर्दनमा आए। उनी बहूरीमका गेराका छोरा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बहूरीमका बेन्‍यामीनी गेराका छोरा शिमी दाऊद राजालाई भेट्‌नलाई हतार-हतार गरी यहूदाका मानिसहरू सँगसँगै गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बहूरीमका बेन्यामीनी गेराका छोरा शिमी यहूदाका मानिसहरूसँग राजा दावीदलाई भेट्न हतार-हतार गए।
Nepali ERV (पवित्र बाइबल)
गेराका छोरा शिमी बिन्यामीन परिवार समूहका थिए। तिनी बहूरीममा बस्थे। शिमीलाई राजा दाऊद भेटून हतार लाग्यो। शिमी यहूदाका मानिसहरूसँग आए।