2 Samuel 19:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुर, म जान्‍दछु कि मैले पाप गरेको छु त्‍यसैकारण उत्तरका कुलहरूबाट हजुरलाई भेट्‍न आज म सबैभन्दा पहिलो व्‍यक्ति आएको हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मैले खराब काम गरें भनी म स्‍वीकार गर्दछु, तर आज हजूरलाई यहाँ भेट्‌न योसेफको सारा घरानाको प्रथम मानिस म नै हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म जान्दछु, हजुरको सेवकले पाप गरेको छु। तर आज यहाँ योसेफको घरानाबाट मेरा मालिक हजुरलाई भेट्न आउने पहिलो व्यक्ति म नै हुँ।”
Nepali ERV (पवित्र बाइबल)
मलाई थाहा छ मैले पाप गरें। यही कारणले यूसुफ परिवारबाट तपाईंलाई भेटूने म पहिलो व्यक्ति हुँ, मेरा मालिक राजा।”