2 Samuel 19:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजालाई भेट्न यरूशलेमबाट मपीबोशेत आइपुग्दा दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी मसित आएनौ, किन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनी यरूशलेमबाट राजालाई भेट्न आए, तब दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी किन मसित आएनौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मपीबोशेत राजालाई भेट्न यरूशलेमबाट आएपछि राजाले तिनलाई सोधे, “मपीबोशेत तिमी मसित किन गएनौ?”
Nepali ERV (पवित्र बाइबल)
जब मपीवोशेतले राजालाई यरूशलेममा भेटे राजाले उनलाई भने, “जब म यरूशलेमबाट जाँदै थिए तँ किन मसँग गइनस्?”