2 Samuel 19:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले जवाफ दिए, “तिमीले अरू धेरै केही भन्‍नुपर्दैन। तिमी र सीबाले शाऊलको सर-सम्‍पत्ति बाँडेर लिनू भन्‍ने मैले फैसला गरिसकेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले जवाफ दिए, “बस, भयो। मैले यो निश्‍चय गरिसकेको छु— तिमी र सीबाले जग्‍गाजमिन बाँड़ेर लानू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले तिनलाई भने, “तिमी किन अझ बोलिरहनु पर्‍यो र? म तिमी र सीबालाई खेतहरू भागबण्डा गर्ने आज्ञा दिन्छु।”
Nepali ERV (पवित्र बाइबल)
राजाले मपीबोशेतलाई भने, “यो भन्दा ज्यादा समस्याहरू मलाई नभन। मैले आदेश दिएः सिबा र तिमीले जमिन भाग गर्नेछौ।”