2 Samuel 19:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँबाट भागेर लाजमा परेका सिपाहीहरूजस्ता भएर चुपचाप तिनीहरू सहरभित्र पसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लड़ाइँबाट भाग्दा आफ्ना अनुहार देखाउन लाज मानेका मानिसहरूझैँ तिनीहरू चूपचाप सहरभित्र पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन सेनाहरू लडाइँबाट चोर भागेझैँ शर्मले चुपचाप भागेर सहरभित्र पसे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए।