2 Samuel 19:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मपीबोशेतले उत्तर दिए, “सीबाले नै सबै कुरा लैजाओस्। हजुर कुशलसित घर आइपुग्‍नुभयो। त्‍यति भए मलाई पुग्‍यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मपीबोशेतले भने, “त्‍यसले नै सबै लैजाओस्, किनभने हजूर कुशलसित घर आइपुग्‍नुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मपीबोशेतले राजालाई भने, “म यसैमा सन्तुष्‍ट छु। किनकि मेरा मालिक महाराजा सुरक्षितसाथ घर आइपुग्नुभएको छ। यसैले त्यसैलाई सबै कुरा लैजान दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
मपीबोशेतले राजालाई भने, “मेरो मालिक राजा, तपाईं शान्तिसित घर फर्कनुभएको नै यथेष्ट छ। जमीन सीबाले नै लगोस्।”