2 Samuel 19:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिलादी बर्जिल्लै पनि राजालाई यर्दन पार गराउन, रोगलीमबाट आएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिलादी बर्जिल्लै पनि रोगलीमबाट तल झरे, र राजालाई यर्दन पारि पुर्याउनलाई राजाकहाँ यर्दनमा आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलादी बर्जिल्लै पनि राजासँग यर्दन नदी पार गर्न र उनलाई त्यहाँबाट आफ्नो बाटोमा पठाउन रोगलीमबाट तल आएका थिए।
Nepali ERV (पवित्र बाइबल)
गिलादीको र्बजितले रागलीमबाट आए। तिनी यर्दन नदीदेखि राजासँगै आए। उसले राजासितै नदी पार गर्न साथ दिए।
Recommended Reading