2 Samuel 19:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले उनलाई भने, “मसित यरूशलेम जाऊँ। म तिमीलाई हेरचाह गरी राख्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले बर्जिल्लैलाई भने, “मसँग पार तरेर जाऊँ, म तिम्रो निम्ति यरूशलेममा मेरो घरानासँग तिम्रो बस्ने-खाने प्रबन्ध गरिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले बर्जिल्लैलाई भने, “मसँगै यर्दनपारि जाऊँ, र मसँगै यरूशलेममा बस्नुहोस्। म तपाईंका निम्ति खाने-बस्ने प्रबन्ध गरिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले र्बजितलाई भने, “नदी तरेर मसित आऊ। यहीं यरूशलेममा मसित बस म ख्याल राख्ने छु भने।”