2 Samuel 19:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा यहूदाबासी र आधा इस्राएलबासीहरूका साथमा राजाले यर्दन नदी पार गरे। उनी गिलगालमा आए र किमहाम उनीसित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा पारि तरेर गिलगालमा आए, अनि किमहाम तिनीसँग थिए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा मानिसहरूले राजालाई नदी पारि पुर्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब राजा यर्दन पार भएर गिलगालमा आए। किमहाम पनि तिनीसँगै थिए। यहूदाका सबै सेनाहरू र इस्राएलका आधा सेनाहरूले राजालाईसँगै लगेर गएका थिए।
Nepali ERV (पवित्र बाइबल)
राजाले गिलगालको निम्ति यर्दन नदी पार गरे। किमहाम तिनीसितै गए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा जनताले दाऊदलाई नदी पार गराए।