2 Samuel 19:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सबै इस्राएलीहरूले राजाकहाँ गएर भने, “राजन्, हाम्रा दाजुभाइ यहूदाका बासिन्दाहरूले किन यस्तो सोच्दछन् कि हजुरलाई हजुरका परिवार र मानिसहरूसहित लिएर यर्दन पार गर्ने हक तिमीहरूको मात्रै छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि इस्राएलका सबै मानिसहरू एकसाथ जम्मा भएर राजाकहाँ आए, र यसो भने, “किन हाम्रा दाजुभाइ, यहूदाका मानिसहरूले हजूरलाई लगे, अनि राजा र तिनका घराना र तिनका सबै मानिसहरूलाई लगेर यर्दन पारि ल्याए?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलका सबै मानिसहरू राजाकहाँ आएर राजालाई भने, “हाम्रा दाजुभाइहरू, अर्थात् यहूदाका मानिसहरूले राजालाई चोरेर किन लगे, र उहाँ र उहाँका सबै मानिसहरूसँग उहाँका घरानालाई यर्दन पार गराएर किन ल्याए?”
Nepali ERV (पवित्र बाइबल)
सबै इस्राएलीहरू राजा कहाँ आए, “हाम्रो दाज्यू-भाईहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइका सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?”