2 Samuel 2:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबनेरले योआबलाई भने, “तिम्रा र हाम्रा तर्फका लडाकुहरू हतियार लिएर लडून्।” योआबले जवाफ दिए, “हुन्‍छ, त्‍यसै गरौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबनेरले योआबलाई भने, “तिम्रा र मेरा जवान मानिसहरूमध्‍येका कोही आएर हाम्रो सामुन्‍ने एक-एक जना गरी लडून्‌।” योआबले जवाफ दिए, “हुन्‍छ, तिनीहरूले त्‍यसै गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अबनेरले योआबलाई भने, “हामी केही जवान मानिसहरूलाई खडा गरौँ र हाम्रो सामु तिनीहरूलाई लड्न लगाऔँ।” योआबले भने, “ठिक छ, तिनीहरूलाई त्यसै गर्न लगाओ।”
Nepali ERV (पवित्र बाइबल)
अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।” योआबले भने, “ठीक छ होडबाजी होस्।”