2 Samuel 2:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उसले अबनेरलाई खेद्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनी दाहिने-देब्रे कतै पनि नफर्की सीधै अबनेरको पछि खेद्‌दैगए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले दायाँ-बायाँ कतै नहेरी अबनेरलाई खेदिरहे।
Nepali ERV (पवित्र बाइबल)
असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्न थाले।