2 Samuel 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबनेरले भने, “मलाई खेद्‌न छोडिदेऊ कुनै अर्को सिपाहीलाई खेद र त्‍योसित जे छ, सो हात पार।” तर असाहेलले तिनलाई खेदिरह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबनेरले भने, “दाहिने कि देब्रेतिर लागेर जवानहरूमध्‍येका एक जनालाई पक्रेर त्‍यसलाई लुट।” तर असाहेलले उनलाई खेद्‌न छोड़ेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अबनेरले तिनलाई भने, “तिमी दायाँ अथवा बायाँतिर लाग। कुनै एक जवान मानिसलाई पक्र, र त्यसको हतियारहरू खोस।” तर असाहेलले तिनलाई खेद्न छाडेनन्।
Nepali ERV (पवित्र बाइबल)
अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएनन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बरू कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्ने छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्न छोडेनन्।