2 Samuel 2:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलीहरूलाई नखेद्‌नू भनी योआबले आफ्‍ना मानिसहरूलाई सङ्केत दिँदै तुरही फुके। त्‍यसरी लडाइँ थामियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब योआबले तुरही फुके, र सबै मानिसहरूले इस्राएलीहरूलाई खेद्‌न छोड़िदिए, अनि युद्ध थामियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण योआबले तुरही फुके; अनि सबै सेनाहरू रोकिए। तिनीहरूले इस्राएललाई खेद्न छोडिदिए, न त तिनीहरूले फेरि लडाइँ नै गरे।
Nepali ERV (पवित्र बाइबल)
यसकरण योआबले उसको तुरही फूक्यो अनि मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोडे। तिनीहरूले फेरि इस्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्।