2 Samuel 2:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदका मानिसहरूले बेन्‍यामीन कुलका ३६० जना अबनेरका मानिसहरू मारेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दाऊदका फौजले अबनेरका पछि लाग्‍ने बेन्‍यामीनीहरूका तीन सय साठी जनालाई मारेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दावीदका मानिसहरूले अबनेरसँग भएका तीन सय साठी जना बेन्यामीनीहरूलाई मारेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्।