2 Samuel 20:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाश बाटोबाट हटाएपछि सबै जना शेबालाई खेद्दै योआबको पछि लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लाशलाई मूलबाटोदेखि घिस्‍स्‍याएर लगेपछि सबै मानिसहरू बिक्रीको छोरो शेबालाई खेद्‌न योआबको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अमासालाई बाटोबाट हटाइयो, तब सबै मानिसहरू बिकरीको छोरा शेबालाई खेद्नलाई योआबसँग गए।
Nepali ERV (पवित्र बाइबल)
बाटोबाट अमासाको लाश हटाएपछि मानिसहरू योआबको पछि-पछि लागे। योआबलाई भेटेपछि बिक्रीको छोरा शेबाको खोजीमा लागे।