2 Samuel 20:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अमासा यहूदीहरूलाई बोलाउन गए; तर राजाले भनेका समयमा फर्केर आएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब अमासा यहूदाका मानिसहरूलाई भेला गर्नलाई गए, तब राजाले तोकेको समयभन्‍दा ज्‍यादै समय तिनलाई लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब अमासा यहूदाका मानिसहरूलाई बोलाउन गए, तब तिनलाई राजाले तोकिदिएको समयभन्दा बढी समय लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
आमासाले यहूदाका मानिसहरू भेला गर्न गए। तर राजाले दिएको समयभन्दा ज्यादा लगाए।