2 Samuel 21:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल र जोनाथनका हड्डी साथै दाऊदले ती झुन्‍ड्‌याइएका सात जनाका हाडहरू पनि बटुले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्‍यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू ल्‍याए, अनि मारेर खसालिदिएका मानिसहरूका हड्डीहरू जम्‍मा गर्न लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले त्यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू, र झुण्डाएर मारिएका सात जना मानिसहरूका हड्डीहरू भेला गरेर थुप्रो लगाए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले याबेश गिलादबाट शाऊल र जोनाथनका हड्डीहरूल्याए। जो सातजना झुण्डायाइएका थिए उनीहरूका लाशहरू पनि पाए।