2 Samuel 21:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि पलिश्‍तीहरूसित गोबमा एउटा लडाइँ भयो। त्‍यस लडाइँमा हशातीका सिब्‍बकैले एक जना सफ नाम गरेको दैत्‍यजस्‍तोलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही समयपछि फेरि गोबमा पलिश्‍तीहरूसँग लड़ाइँ चम्‍कियो। त्‍यस बेला हूशाती सिब्‍बकैले रफाको सन्‍तान सफ भन्‍नेलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि गोबमा पलिश्तीहरूसँग फेरि लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले रफाका सन्तानमध्ये एक जना सफलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे।