2 Samuel 21:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उत्तर दिए, “शाऊलले हामीलाई मार्न चाहन्‍थे र इस्राएलमा हामी कसैलाई कहीँ पनि जिउँदो राख्‍न चाहँदैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले राजालाई जवाफ दिए, “जुन मानिसले हाम्रो बरबादी गर्‍यो र हाम्रो विरुद्ध षड्‌यन्‍त्र गर्‍यो, यहाँसम्‍म कि हामी खतम भयौं र इस्राएलमा हाम्रो एउटै ठाउँ पनि रहेन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले राजालाई जवाफ दिए, “जसले हामीहरूलाई नष्‍ट पारे, र हाम्रो विरुद्धमा षड्यन्त्र गरेर हामीलाई मार्ने योजना गरेका थिए; त्यसरी नै हामीलाई पूरै नाश गर्न र इस्राएलको समस्त इलाकामा हाम्रा निम्ति कहीँ पनि ठाउँ नहोस् भन्‍ने चाहेका थिए,
Nepali ERV (पवित्र बाइबल)
गिबोनीहरूले राजा दाऊदलाई भने, “शाऊलले हाम्रो बिरूद्ध योजना बनायो। इस्राएलमा बस्ने हाम्रा सबै मानिसहरूलाई खतम गर्न चाहेको थियो।