2 Samuel 22:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गको रथमा उहाँ चाँडो-चाँडो उड्‍नुभयो; उहाँले बतासको पखेटामा यात्रा गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ करूबहरूमाथि सवार भएर उड्‌नुभयो र बतासका पखेटामा सवार भई माथि उड्‌नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
उहाँ उड्ने दूतहरूमाथि हावामा उडिरहनु भएको थियो।