2 Samuel 22:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको सामुन्ने बिजुली चम्क्यो, त्यसबाट बलिरहेका भुङ्ग्राहरू दन्केर निस्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका उपस्थितिको उज्ज्वलताबाट बिजुली निस्किगए। असिना र आगोको भुङ्ग्रो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको उपस्थितिको ज्योतिबाट बिजुली चम्क्यो, अनि चट्याङबाट आगोका झिल्काहरू निस्के।
Nepali ERV (पवित्र बाइबल)
उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बाल्यो।