2 Samuel 22:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु मेरा रक्षक हुनुहुन्‍छ; उहाँ मेरा बलियो गढी हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने: याहवेह मेरो चट्टान, मेरो किल्‍ला र मेरो उद्धारकर्ता हुनुहुन्छ;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ।