2 Samuel 22:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म निर्दोष छु भनी उहाँले जान्नुहुन्छ। र मैले आफैंलाई खराबी गर्नदेखि जोगाइराखेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको दृष्टिमा म निर्दोष थिएँ, र दोषबाट मैले आफैलाई अलग्ग राखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म उहाँको अगि निर्दोष रहेको छु; र मैले आफूलाई पापबाट जोगाइराखेको छु।
Nepali ERV (पवित्र बाइबल)
उहाँको अघि म पवित्र र निर्दोष रहन्छु।