2 Samuel 22:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्‍छ; परमेश्‍वर मात्र हाम्रा रक्षक हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेहबाहेक अर्को परमेश्‍वर को छ र? हाम्रा परमेश्‍वरबाहेक अर्को चट्टान को छ र?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्दा अर्को ईश्वर छैन हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन।