2 Samuel 22:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर नै मेरा बलियो शरणस्थान हुन्; उहाँले मेरो मार्ग सुरक्षित राख्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनै परमेश्वर, जसले मलाई शक्तिशाली तुल्याउनुहुन्छ, र मेरो मार्गलाई सिद्ध तुल्याउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनै परमेश्वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ; र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ। उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ जो उहाँको बाटोमा हिंड्छन।