2 Samuel 22:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले मलाई रक्षा गर्नुहुन्छ र मलाई बचाउनुहुन्छ; तपाईंको सहायताले मलाई महान् तुल्याएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मलाई आफ्नो विजयको ढाल दिनुभएको छ, स्वयम् तपाईं मलाई महान् बनाउन झुक्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, तपाईंको सहायताले मलाई महान् बनाएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ