2 Samuel 22:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई कैदमा पर्नबाट जोगाउनुभएको छ र म कहिल्‍यै पछारिएको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा पाइलाहरूका निम्‍ति तपाईं फराकिलो बाटो बनाउनुहुन्‍छ, र मेरा गोड़ा चिप्‍लनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ; ताकि मेरा गोडा नचिप्लून्।
Nepali ERV (पवित्र बाइबल)
मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी बेस्सरी दौडनसकुँ