2 Samuel 22:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आफ्‍ना शत्रुहरूलाई हेरेर तिनीहरूको हार गराउँदछु, म तिनीहरूलाई नाश नपारुञ्‍जेल थामिन्‍नँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा शत्रुहरूलाई खेदेर मैले नाश गरें, तिनीहरू संहार नहोउञ्‍जेल म फर्किनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा शत्रुहरूलाई मैले खेदेर तिनीहरूलाई नाश गरेँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ।
Nepali ERV (पवित्र बाइबल)
म मेरा शत्रुहरूलाई नष्ट नगरीञ्जेल सम्म फर्केर आउँदिन!