2 Samuel 22:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विदेशीहरूले मेरो अघि दण्डवत् गर्दछन्, मेरो सोर सुनेर तिनीहरूले झट्टै मेरो आज्ञापालन गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विदेशीहरू दण्डवत् गर्दै मकहाँ आउँछन्, मेरो आदेश सुन्ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विदेशीहरू मेरा अगि झुक्दछन्; मेरो सोर सुन्नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
विदेशी मानिसहरूले मलाई मान्छन्! जब तिनीहरूले मेरो आदेश सुन्छन्, तिनीहरूले आज्ञा गरिरहाल्छन्। विदेशीहरू मसित डराउँछन्।