2 Samuel 22:46 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्ना साहस हराउँछन् र आफ्ना किल्लाहरूबाट थरथर काम्दै निस्कन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विदेशीहरू डरले शिथिल हुन्छन्, तिनीहरू आ-आफ्ना किल्लाहरूबाट डरले काम्दै निस्कन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको सारा साहस हराउँछन्; र तिनीहरूका किल्लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्।
Nepali ERV (पवित्र बाइबल)
विदेशीहरू डरले कमजोर हुनेछन्। लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।