2 Samuel 22:47 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु जीवित हुनुहुन्छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने शक्तिशाली परमेश्वरको महान्ताबारे झ्याली पिटेर भन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति-प्रशंसा होस्! परमेश्वर मेरा चट्टान, मेरा उद्धारक उच्च होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्वर, मेरा चट्टान, मेरा मुक्तिदाता उच्च होऊन्!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चट्टानको स्तुति गाउँछु परमेश्वर उच्च हुनुहुन्छ। उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ।