2 Samuel 22:51 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले त्‍यसका राजालाई महान् विजयहरू दिनुहुन्‍छ, आफूले चुनेका व्‍यक्तिलाई उहाँले निरन्‍तर प्रेम गर्नुहुन्‍छ, दाऊद र त्‍यसका सन्‍तानहरूप्रति उहाँले निरन्‍तर प्रेम देखाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍ना राजाहरूलाई महान्‌ विजय दिनुहुन्‍छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्‍नो अचूक करुणा देखाउनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम, दावीद र तिनका वंशहरूलाई सदासर्वदा देखाउनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ। परमप्रभुले चुन्नु भएको राजालाई प्रेम गर्नुहुन्छ। उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।